Category Archives:  माया-उनको र मेरो-1

निकेत ढकालको ,माया-उनको र मेरो Part 1

 माया-उनको र मेरो   लगभग आज भन्दा ७ महिना अघि,बेलुकाको करिब ७ बजेको थियो होला सायद,बस मान्छेको भिडले भरिपूर्ण थियो,त्यहि भिड बीच म पनि एक हुन पुगे | बानेश्वरबाट चढेको मलाई,गाडीको भाइले “अलि पछाडी अलि पछाडी “ भन्दा भन्दै ,कोटेश्वर नपुग्दै अन्तिम सिटमा पुर्यायो |खुट्टा राख्न नमिल्ने ठाउमा,म भने पुरै जिउ सहित अन्तिममा पुगे |

Read More

%d bloggers like this: