Category Archives: मिलन अविरल आँसु

#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…85

  यस्तो गुडियालाई कसरी आफू देखि अलग राख्न सकेका होलान आफैलाई दया जागेर आयो अनि भने दिपालाई……….ममि आउदै हुनुहुन्छ त्यसैले म आएको म ममि संगै गएको थिए एउटै अफिस हो । झुट बोले उ पनि निकै खुसी भैइ मम्मी आउने कुराले दिपाको अनुहारमा निकै खुसी छायो । कहिलेकही कसैको खुसी आउँछ खुसी हुन्छन भने झुट

Read More

#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…84

  मैले उसलाई चिहाएर हेरे उसको मोबाईलमा …………..सरिताको मोबाइलमा देखेको थिए त्यही फोटो राहुलको मा पनि रहेछ त्यही फोटो हेरिरहेको थियो साथमा आँसु पनि खसाल्दै रहेछ । गाडी बाहिर जानका लागि रोकिएको रहेछ । म १ घण्टा जति निदाएको रहेछु त्यही समयमा पूरा पढ्न भ्याईसकेको रहेछ । निकै निराशापन थियो उसको अनुहारमा शरीर पनि निकै

Read More

#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…11

#अपुरो प्रेम भाग :११ लाखौ कोसिसको बावजुत म निदाउनै सकिन रात निकैनै भएसएकेको थियो ।यसो हेरे टेबलमा मोबाईल थियो ।अनि मोबाइल खोलेरे हेरे एउटा sms आएको रहेछ । म्यासेज सरोजको थियो। म्यासेज open गरेर हेरे म्यासेजमा यस्तो लेखिएको थियो ।कि my dear मान्छे बाटनै गल्तिहरु हुन्छ्न। नचाहदा नचाहदै हर बिना गल्तिको सजाय मलाई नदेउ यदि

Read More

%d bloggers like this: