Category Archives: अपुरो प्रेम भाग :84

#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…84

  मैले उसलाई चिहाएर हेरे उसको मोबाईलमा …………..सरिताको मोबाइलमा देखेको थिए त्यही फोटो राहुलको मा पनि रहेछ त्यही फोटो हेरिरहेको थियो साथमा आँसु पनि खसाल्दै रहेछ । गाडी बाहिर जानका लागि रोकिएको रहेछ । म १ घण्टा जति निदाएको रहेछु त्यही समयमा पूरा पढ्न भ्याईसकेको रहेछ । निकै निराशापन थियो उसको अनुहारमा शरीर पनि निकै

Read More

%d bloggers like this: