Category Archives: अपुरो प्रेम भाग :85

#अपुरो प्रेम लेखन:..मिलन अविरल आँसु भाग:…85

  यस्तो गुडियालाई कसरी आफू देखि अलग राख्न सकेका होलान आफैलाई दया जागेर आयो अनि भने दिपालाई……….ममि आउदै हुनुहुन्छ त्यसैले म आएको म ममि संगै गएको थिए एउटै अफिस हो । झुट बोले उ पनि निकै खुसी भैइ मम्मी आउने कुराले दिपाको अनुहारमा निकै खुसी छायो । कहिलेकही कसैको खुसी आउँछ खुसी हुन्छन भने झुट

Read More

%d bloggers like this: