Category Archives: मेरो क्षात्रा वासको जिवन

मेरो क्षात्रा वासको जिवन-अब शून्य हुने भो भन्नुहुन्थ्यो ।

झल्याँस्स भएँ । जब चिरञ्जीवी दाजुले माधव बुबालाई सम्झाउनुभयो ।   माधव बुबा र मीना मुमाविनाको आश्रमको बसाइ नूनविनाको तरकारीझैँ खल्लो थियो , तथापि भावावेशमा मैले वहाँहरूको नाम उल्लेख गर्न बिर्सिएछु । ठिक नै भयो वहाँहरूका लागि मैले छोटो कुरा लेखेर पुग्ने थिएन, विस्तृत लेख्नुपर्ने थियो । गुरुकुलमा ०२ गते प्रवेश गरेको भए पनि मलाई

Read More

%d bloggers like this: