Category Archives: यो कस्तो साईनो-10

अनु राऊतको ,यो कस्तो साईनो भाग _10🕓

–मेरी छोरी लान्छन भन्दै आफ्नै छाति पीटी पिटी रोए।यदि छोरी बुझ्ने हुन्थिई त उस्का बाउको सबै कुरा भन्दिन्थिए।तर मेरी छोरी त मात्र एक बर्ष की छे। ।म यसरी पागल भाको देखेर फुपु,फुपाजुले नरोउ,हाम्रा नि मान्छे छन,भन्नु भयो।मेरो लागी दश नबुझे नि हुन्थियो जस्तो भयो।।जस्लाई हरेक दुख सगै लड्दै यतिका बनाए तर आज लोग्नेले आफ्नी छोरी

Read More

%d bloggers like this: