Category Archives: यो कस्तो साईनो -2

अनु राऊतको ,यो कस्तो साईनो भाग _2 🕓

–फेरि उस्ले मेरो लागी के पो गरेकी छिन र।।देख्दा सबैको अगाडी राम्रो र मलाई भित्र भित्रै जलाउने,जिउदै मार्ने।।हुन त कति प्यारो लाग्छ त्यो आमा शब्द तर मलाई त आफ्नी आमा नभएर होला,किन किन आमा भन्ने शब्द देखी नै डर लाग्थियो।।सानै देखी डर,त्रास देखाएर होला, आमाको सामू पर्ने बितिकै म यसै लठ्ठ हुन्थिए जसरी एउटा सर्पलाई

Read More

%d bloggers like this: