Category Archives: यो कस्तो साईनो-6

अनु राऊतको ,यो कस्तो साईनो भाग _6 🕓

–खोई उस्को कुरा सुनेर म त्यही बेहोसिए,जब होस् आयो तब म घर नजिकैको हस्पिटल”नोब्बेलमा थिए।।त्यस्तै रातको 12:43हुदो हो।।म एमेरजेन्सी बेडमा थिए,मेरो वरिपरी आमा,बुबा बैनि अनि मेरो लोग्ने   भन्ने मान्छे पनि मेरै छेउमा थियो।।मलाई रुन मात्र मन लागीरहेको थियो,आमाले सोध्दै हुनुहुन्थियो के भयो तर म खालि रोईरहे।।अगाडी देखी नै मैले डाक्टर अरुणलाई आफ्नो रिपोर्टहरु देखाउदै

Read More

%d bloggers like this: