Category Archives: यो कस्तो साईनो-9

अनु राऊतको ,यो कस्तो साईनो भाग _9 🕓

–म आफ्नो छोरीलाई आफै हुर्काउछु चाहे दुख नै किन नहोस् फेरि मैले आज मात्र दुख पाएको हो र सधै मेरो जिबन दुखैमा त सिमीत छ।।जन्मदा छैटीको दिनमा यस्तै लेखेछन,मेरो भाग्य।।हिजो कोही आफ्नो थिएनन धिरज नजिक भयो पछि उ पनी पराइ भयो र आज मेरै लोग्ने पनि।।लोग्ने पराई हुदा त साहस देखाउने हामी छुम भन्ने उस्का

Read More

%d bloggers like this: