Category Archives: यो कस्तो साईनो _12

अनु राऊतको ,यो कस्तो साईनो भाग _12

–जब छोरीको मामु भन्ने आवाज सुने तब मनले सहन सकिन,छोरीले सानो स्वरमा हिजो किन नआउनु भाको भन्दैथिई तर उस्लाई के थाहा उस्की आमा अब 2बर्ष आउदिन।।मन किन कीन त्यसै रुन्छ। ।धिरजले के मिस् अब दुई बर्ष समै रूएर बस्ने हो भन्दै जिस्कायो तर उस्लाई के थाहा सन्तान प्रतिको माया,कस्तो हुन्छ भनेर।सम्झदा पनि छाति चर्कन्छ।।बेलुका 4

Read More

%d bloggers like this: