Category Archives: यो कस्तो साईनो _13

अनु राऊतको ,यो कस्तो साईनो भाग _13

–किन आज फेरि त्यही अतितले मलाई पिडा दिन्छ किन।।उस्को मेसेज हेरे,मनमा फेरि कता कता धिरज प्रति मन गयो तर मन भएर अब के हुन्छ र।।उस्ले मेसेजमा” रबिना आज पनि म तिमीलाई चाहान्छु,पहिला जति माया गर्थिए त्यो भन्दा धेरै गर्छु आज फेरि म तिम्रो पहिलो प्रेम बन्न चाहान्छु।।तिमीलाई त मैले 2बर्ष पर्खीबस् भनेको थिए तर तिमीले

Read More

%d bloggers like this: