Category Archives: राजन प्रभात

तकिया पनि प्रियाका अंगाला जस्ता!!राजन प्रभात

1 कहिले तिर जस्ता कहिले भाला जस्ता!! नपठाउनु बिन्ती याद भुईचाला जस्ता!! मुखौटा लगाएका अाफ्ना सब लाग्छन्!! रुगाखाेकी अनी झाडापखाला जस्ता!! सरिफ भएर चिप्लाे घस्न अाउनेहरु!! मुख मात्र गाेरा मनभित्र काला जस्ता!! बर्खामा पछ्याउनेहरु हिउँदमा हराए!! मौसमी प्यार खहरे खाेलानाला जस्ता! चुमेर निदाउछ प्रदेशी कठै लाग्दाे हाे!! तकिया पनि प्रियाका अंगाला जस्ता!! 2 मलाई त

Read More

%d bloggers like this: