Category Archives: सर्मिला बुढा

बाेल्दा बाेल्दै तिमिसङ्ग,माया बस्याे भने !सर्मिला बुढा ( बिरेन्द्र्नगर १४ सुर्खेत

चाेखाे माया पाइदैन,बाेली के गर्नुछ ! मनकाे कुरा तिम्राे सामु,खाेलि के गर्नुछ ! पराइकाे मान्छे तिमी,पराइ कै हुन्छौ ! तिमी टाढा भए पछि,भाेलि के गर्नुछ! बाेल्दा बाेल्दै तिमिसङ्ग,माया बस्याे भने ! याे मुटुमा ब्यर्थै माया,घाेलि के गर्नुछ ! खुशि हुन सक्दिन म,झुटाे माया पाई ! भरे पछि रित्ति जाने,झाेलि के गर्नुछ ! सर्मिला बुढा (

Read More

%d bloggers like this: