Category Archives: Arpana Kc

कतै दारूका कतै केमिकल,(Some chemicals, some humans) Arpana Kc

(कविता) -पैसा अर्पणा के.सी . आस्था का गजुर निहुरिएन बरू मन्दिर ढलेथ्यो साथमा हात थ्यो तर काँधमा जिम्मेवारी अनि खुसी थिएन अरू । साघुँरा थ्याे, सुरुङ थ्यो सन्नाटा र अदृश्यमाझ न चित्र थ्यो, न चरित्र प्रथा  लहरा र पहरामा गुजुल्टिएका मानवका जीर्ण शरीर । उफ्रिउफ्रि उड्न खोज्थे बचेराका हुल माथि माथि अविकसित पखेटाका सहारामा ।

Read More

%d bloggers like this: