Category Archives: B NA YA Ghimire

जवानीको लागि बच्पन गुमएे अनी मायामा धडकन् गुमएे(Bi Na ya ghimire)

बिरताको खुकुरी छातीमा छ मेरो पुर्खाको चुरीफुरी छातीमा छ मेरो बाध्यताले बेदेशी भुमीमा बसे पनि नेपालकै हावा हुरी छातीमा छ मेरो शक्तिशाली बनाउने खोले र ढिडो खाएको माना मुरी छातीमा छ मेरो हेरेर आखाले कहाँ देखिन्छ तस्वीर लुकाएको निष्ठुरी छातीमा छ मेरो तिमीले पो सजिलै भुली गयौ आज मायाको यो बाँसुरी छातीमा छ मेरो 2

Read More

How to know the true and fake loveसक्कली र नक्कली माया चिन्नु कसरी(B NA YA)

How to know the true and fake love How do not you see all the same न फुल्ने फुल हरु रोपेको छु मैले कैले मेरो नहुने तो दिल रोजेको छु मैले थाहा छ तिम्रो साथ सधै पाउदिना मा केइ पल लाई भये पनि तेइ माया रोजेको छु मैले गुनासो हुने छैन पछि तिमी देखि मालाइ

Read More

म हरपल आँसु झार्दै बासी रोटी भाँचेकोछु परदेशमा Broke the tears every morning and broke the bread(B NA YA Ghimire)

गजल घरदेशको यादमा तड्पिएर आज बाँचेकोछु परदेशमा। छेउ कुना कलेजीमा देशको माया साँचेकोछु परदेशमा। सफा ताजा गाउँघरको मिठो खाजा पलपल सम्झे पनि। म हरपल आँसु झार्दै बासी रोटी भाँचेकोछु परदेशमा।। सम्झिदै ति दिन दोहोरी उकाली ओराली गाउँदै झरेको। सके नि नसके नि ‘हस’भन्दै आज नाचेकोछु परदेशमा। आज हाल खबर बुझ्दा देशको सपनीमा डराउँछु है! विदेश

Read More

तिमीलाई सहारा र आहार दिने बुहारी छान I am sure to go to the path of your paradise.(B NA YA Ghimire)

Gajal by Binay Ghimire Mother, I’m convinced that the small meal made by your hand I convinced the curse of a curtain to the truth. आमा तिम्रो हातले बनेको ढिडो खान म पक्का आउछु पर्देसी छोरा को बचनलाई सत्य ठान म पक्का आउछु।। बुढेसकाल लाग्यो लौरी को साहारा खोजि बसेकी छेउ तिमीलाई सहारा र आहार

Read More

%d bloggers like this: