Category Archives: gajal collection by Loknath rijal

र त तिमिलाई भेटाउन नजिक सर्दै थिए म !!(मनिशा शाही(मनु) बदालकोट, कालिकोट ।।)

  गजल हो तिमिले पठाएको तस्बिर हेर्दै थिए म !! र त आफ्नै हातले यी गजल कोर्दै थिए म !! बिछट्टै माया लाग्ने रहेछ झट्ट तस्बिर हेर्दा !! ती सम्झनाका लहर मेटाउन फोटो बेर्दै थिए म !! आफ्नो मान्छे भन्दा मलाई किन हो आजकल !! र त तिमिलाई भेटाउन नजिक सर्दै थिए म !! हो

Read More

रित्तो भए सबै जे जे थिए पाउज्युका ती छन्छन् हराए।

साथ दिएका मित्रजन हराए आफन्तका आफ्नोपन हराए। मान्छे यहाँ मान्छे मात्र रहे मान्छे भित्र भाको मन हराए। मुटु केबल मासुको डल्ला भै मुटु भित्र को धड्कन हराए। रित्तो भए सबै जे जे थिए पाउज्युका ती छन्छन् हराए। कालो/सेतो भाको छ यो जीवन भए भरका ती सबै अासा हराए। Loknath Rijal DOHA,QATAR

भूत लखेट्ने कुकुरबाट, म टोक्नै नसक्ने भएछु

तिम्रो सम्झनामा मेरो आँसु पिउँदा-पिउँदै पिउन नसक्ने भएछु जिउँदा-जिउँदै तिम्रो नाममा जिन्दगी, म जिउन नसक्ने भएछु स्वर अनायासै लर्बरायो, तिम्रो प्रेमको बखान गर्दा-गर्दै म मदहोशीमा तिम्रो तस्वीर हेरेर बोल्नै नसक्ने भएछु मन यसै भक्कानियो, तिम्रो कल्पनामा खेल्दा-खेल्दै म आँखा पुछेर हरेक पल्ट, दिलको ढोका खोल्नै नसक्ने भएछु बन्द भए भट्टीपसल, साथीहरुले छोडी गएछन् बाटो तिर्मिर्याएर

Read More

मलाई डाक्टर ले उपचार गरे, मोरी नर्स मा कहाँ दम थ्यो ! मलाई जुन बेड मा राखे, मुनि आलु-बम थ्यो !

1 मलाई त आफ्ना ले लुटे,  पराई मा कहाँ दम थ्यो ! मेरो हड्डी त्यहाँ भांचे,  जहाँ हास्पिटल बन्द थ्यो ! मलाई जुन एम्बुलेन्स मा हाले,  त्यसको पेट्रोल ख़तम थ्यो ! साला हरु ले रिक्सा मा हाले,  किनकी त्यसको भाड़ा कम थ्यो ! मलाई डाक्टर ले उपचार गरे,  मोरी नर्स मा कहाँ दम थ्यो !

Read More

गजलको सम्मानमा ,हाम्रा गजलकारहरु

        जिर्ण बन्दै गयो शरिर छाती त्यसै भतभत हुन्छ के हो कारण पत्तों हुन्न जे जे हुन्छ हतपत हुन्छ दुखाइ भने हदै हुन्छ तर घाउ कतै देखिदैन मल्हम गर्न खोज्छु जब झन्झन धेरै खत हुन्छ पिउने गर्छु नीर्दयीको सम्झनालाइ बिर्सिदिन पिउदा पिउदै डर लाग्छ अब पिउने लत हुन् तर उन्को बजार भाउ

Read More

%d bloggers like this: