Category Archives: Govinda karki

Govinda Karki,(अनुरोध) “छोडपत्र देउ”तिम्रै कोमल छाती,गाला,र अंग अंगको स्पर्स गर्ने हुँदा

(अनुरोध) “छोडपत्र देउ” म धेरै पिडीत छु। सयौ कारणहरू हुन सक्छन्, खाटा बसेका घाउका पाप्राहरू कोट्याएझैँ कथा ब्यथाहरू कोट्याउन थाल्ने हो भने। तर म कोट्याउन चाहन्न तिमीले मलाई थमाई दिएका कोसेली स्वरुप पिडाहरू। तिमीलेनै मलाई जस्तै करोडौँलाई दिएका धातहरू। हुनता तिम्रा राम्रा पक्षहरू पनि होलान् । तर आज दुनियामा तिम्रा राम्रा भन्दा नराम्रा पक्ष धेरै

Read More

%d bloggers like this: