Category Archives: Hari Ranabhat

म भन्दा झन् मेरा प्रीय, जिउनु उनैको लागि HARI RANABHAT

गजल 1.समयको गतिसँगै , चल्नु पर्दो रै छ जीबन जन्मे पछि मृत्युसँगै, ढल्नु पर्दो रै छ जीबन । आफ्नो आफ्नो भूमिकामा, खरो उत्रनको लागि बाधा अबरोधहरु , छल्नु पर्दो रै छ जीबन । म भन्दा झन् मेरा प्रीय, जिउनु उनैको लागि अंधेरोमा दीयो सरी , बल्नु पर्दो रै छ जीबन । जिन्दगी यो घाम छाँया,

Read More

सहज भो अघि बढ्न,पन्छाउँदै बिघ्न बाधा।Responsible on the shoulder,

गजल पूर्ण भयौं तिमी र म, मिलेपछिआधा आधा सहज भो अघि बढ्न,पन्छाउँदै बिघ्न बाधा। काँधमाथि जिम्मेबारी ,दीलमा छ समझ्दारी रङ्गीचङ्गी संसार छ , जीवन् शैली अति सादा। मिलाउँदै चाँजोपाँजो , टार्दै सार्दै आयौ खाँचो स्वर्ग बन्यो मिलीजुली, जे छ बाँडीचुडी खाँदा । छोराछोरी पढ्दै गए , अघि अघि बढ्दै गए खुशियाली थपिंदैछ , सफलता चुम्दै

Read More

छोराछोरी बोर्डिगंमा हाल्न विदेशिए युवा l Moving abroad to put their children in boarding(HARI RANABHAT)

गजल घरको छानो चुहिने भो, टाल्न विदेशिए युवा वृद्धा वस्था आमाबुवा, पाल्न विदेशिए छोरा। स्वदेशमा काम छैन ,कामको उचित दाम छैन कमाएर साहुको ऋण् , फाल्न विदेशिए युवा। घर् व्यवहार् चलाउन , राम्रो शिक्षा दिलााउन छोराछोरी बोर्डिगंमा , हाल्न विदेशिए युवा । मनभरी रहर छ , जीवन् धान्नै कहर छ अभावको पहाड यो, ढाल्न विदेशिए

Read More

%d bloggers like this: