Category Archives: Jagdish Pandey

कति त ढुक्क छन अंगालो मार्दै आपसमा How many people are convinced by killing them? (Jagdish Pandey)

गजल मंसिरमा लगनको ठुलै तामझाम हुदैछ सुनिन्छ सबैतिर एकनासको लाम हुदैछ । कित्ताकाट गरेका फसलमा चित्त नबुझी मिलेर भकारी भर्न सबै एक ठाम हुदैछ। जति जोगी आए पनि कानै चिरेको भन्दै युवाहरुको सानोगौचरणमा जाम हुदैछ । कहिले जनार्दन अनि कहिले भेडामा गन्दै तिनकै आँखा छारो हाल्न छलछाम हुदैछ । कति त ढुक्क छन अंगालो मार्दै

Read More

%d bloggers like this: