Category Archives: Kadambari Narayan

क्षितिज पारी को माया–कदाम्बरी नारायण

क्षितिज पारिको माया भाग:१ लेखक:कदाम्बरी नारायण बर्षाको अधेरी रात छ ।आकाश बादलले घेरिएको छ।बिचबिचमा बिजुलि तेजिका साथ कडकिदै र चम्किदै छ।एउटा युवक त्यस चमकको प्रकाश मा आफ्नो बाटो खोजिरहेको थियो ।उ केहि हतारिएको थियो ।आफ्ना पाइला लाई छिटो छिटो उ बढाउदै थियो ।अन्त त: उ त्यस गाउको एक झुपडी जस्तो देखिने घरको आगन मा पुगेर

Read More

नाटक-सडक बालक कदाम्बरी नारायण (भाग:३/4)

भाग:३ येसरी रामुको पढ्ने कुरा पनि अपुरो र अधुरो नै रह्यो ।तर पनि उसको मनको पढ्ने चाहाना भने मरेको थिएन ।एक दिन उ बाहिर बसेर टोलाउदै थियो ।उसको बुबा आएर उसलाई केहि भन्न थाल्नु भो । बुबा :बाबू छोरा तिमी म सग रिसाएका छैनौ नि है। रामु:(टाउको हल्लाउँदै )छैन न नि बुबा बुबा : हेर

Read More

कदाम्बरी नारायण :सडक बालक (part 1 and 2)

नाटक लेखक :कदाम्बरी नारायण सडक बालक (१)= ( सामान्य परिवारमा रामु को जन्म हुन्छ।उसका बुबा आमा एक सामान्य किसान हुन्छ्न।उनिहरुलाइ प्रायजस्तो दिनको छाक टार्न पनि मुस्किलहुँदै थियो ।रामु एक असल बालक थियो तर पनि उसलेअरु बालकले जस्तै पालन पोषण पाएको थिएन।जसोतसोउनिहरुको गुजारा चल्दै थियो ।एक दिन अचानक रामुकोआमा बिरामी हुन्छिन ।एक गरिबी आगो मा पिल्सिएकि

Read More

%d bloggers like this: