Category Archives: Kiran Rokaya

अपबित्र ठाउँ लाई चोखो पार्न कन्या हुनुपर्छ Be a virgin to clean the place of worship (Kiran Rokaya)

गजल नारिलाइ आमा,श्रीमती मान्छ त्यही समाज छोरी जन्मिदिए दुर्भाग्य ठान्छ त्यही समाज फरक केनै रहेछ त छोरी हुनु र छोरा हुनुमा छोरा मात्रै होस भन्ने चाहान्छ त्यही समाज अपबित्र ठाउँ लाई चोखो पार्न कन्या हुनुपर्छ छोरिभयो भनी पुर्पुरोमा हान्छ त्यही समाज मिलि दुबैजना एक्सरे गर्न पुग्छन् अस्पताल छोरी भए मारेर गर्भभित्रै तान्छ त्यही समाज कति

Read More

%d bloggers like this: