Category Archives: Mina kumari shaha

यतिबेला सर्बहारा बर्गकाे भाग्यरेखा काेर्न ब्यस्त छु(I am an indefinite killer and a debtor I’m a stunned warrior)

अथक बटुवा मेराे यात्रा हजार मायलकाे लामाे छ मेराे अगाडि सुन्दर उज्ज्वल भविष्य छ मेराे पछाडि लामाे कहानी छ मेराे पिठ्युँमा न्याय र मुक्तिकाे भारि छ मेराे काँधमा देशकाे काचुलि फेर्ने थप जिम्मेवारी सुम्पियकाे छ मलाई चुप लागेर बस्ने फुर्सद छैन अन्याय अत्याचारका बिरुद्ध लड्नु छ मलाई हात बाधेर बसिरहने समय छैन मेराे हातमा रक्तिम

Read More

%d bloggers like this: