Category Archives: motiraj bam

म मेरा बाको उत्तेजनात्मक सीपको परिकल्पना हु

*शाप्ताहिक सुन्दरी * म मेरि आमाको कलात्मक कोखको उपज हु म मेरा बाको उत्तेजनात्मक सीपको परिकल्पना हु र प्रत्येक शाप्ताहिकको बीचभाग मेरो साम्राज्य हो यो साम्राज्यको सिंहाशनमा बिराजमान छु म यतिखेर घेरिएकि छु मदमत्त मनुवाका बिषालु नजरहरुले प्रिय पाठक महोदय मलाई छिल्लियकी यौवना नठान्नु मेरो क्षमता बिकासको टर्निङ्ग प्वाइन्ट हो यो इज्जत उदाङ्गो हुने गरि

Read More

%d bloggers like this: