Category Archives: Pareli1

“परेली” मिलन अविरल Part1

“परेली” लेखन : मिलन अविरल भाग : १ आज फेरि मैले उनलाई देखे, थिएन कुनै परिवर्तन । त्यो चाल उस्तै जिउने शैली उस्तै त्यतिकै सुन्दर ,मानौ पहिला भन्दा अझ सुन्दरता थपिएको झै निकै पछि देखेर होला हेर्ने नजर उहीँ थोरै लजाएझै थोरै रिसाएझै । उनको त्यो थोरै लुकि लुकि हेर्ने बानी अझै छोडिएको रहेनछ ।

Read More

%d bloggers like this: