Category Archives: Rajju Bidari

छोरा बिना सोर्गको त्यो ,ढोका खुल्दैन रेl रज्जु बिडारी”काली”l CHHEPARO.COM

🌹गजल🌹 छोरै चाहिन्छ भनी बज्यै ,नगर न कर। गर्भ फाली छोरा कुर्ने,छैन मलाई रहर। कति धाउ अस्पताल ,गरौ गर्भपतन ? हाम्रो शरीर बच्चा पाउने,मेसिनरी होर? छोरा बिना सोर्गको त्यो ,ढोका खुल्दैन रे, सोर्ग पुगी फर्किएर,अाको को नै छर? यसले बंश चलाउदिन,अर्को बिहे गर भन्छेउ अरे। कान्छी ल्याउदा छोरै हुने,नपर्नु है भर। तिमीले छोरा पाएकी छेउ,तिमीनै

Read More

%d bloggers like this: