Category Archives: Rama Bhattarai

शरीरको यो हिस्सा बाट यसरी उडि -Rama Bhattrai

एक राज कि बात हैं रात में निद नहि आति पएक राज कि बात हैं रात में निद नहि आति पर तुम्हारा खयाल आता हैं ना जिने देता हैं ना मर्ने अजिव कस्मकस हैं ए दिन तो होता हैं हर रोज पर उजाला कहि छोडकर आता हैं पता नहि क्या दुस्मनी निभाता हैं ए सबेरा

Read More

तिमीले नि आउछु भनी कुराएर गयौ  किन त्यसै फेरि मुटु दुखाएर गयौ 

कविता जनता बिनाकै देश सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो मेरो देशमा जनताको खडेरी लगेको छ जसरि बनमा डढेलो लागे पछि बन उजाड हुन्छ मेरो देशमा केहिको पुस्तौ पुस्तालाई पुग्ने धन सम्पत्ति कुम्ल्याइ दिन जनताले आफ्नो धर्म छोडेर पार्टीका कार्यकर्ता भए अब उसैको गुणगान गाउछ्न आँखा कान सबै बन्द गरेका छ्न बारम्बार देशलाइ

Read More

If we are tired of us better than we are(Conversion of Change  “Poem)Rama Bhattarai

Changing time changes are changing time speed Get up now these hands too For change Era change or time But why is it just the archaeologists? परिवर्तनको संवाहक कविता माग्दैछ परिवर्तन युग बदलिदैछ समयको गति उठाउनु छ अब यी हातहरु पनि परिवर्तनका लागि युग बद्लियोस वा समय तर उहीँ पुरातनवादी हरुको हालीमुहाली मात्र किन ???

Read More

कविता -घृणा किन ??? Rama Bhattarai WHY HATE

कविता घृणा किन ??? यहाँ खरिदार छ्न र न व्यापारी खरिद नै नहुने भए व्यापार कहाँ हुन्थियो बजार अब कहाँ रह्यो र हजारको त्यसैले पनि बिक्न थालेको छ मुखडा सुन्दरताको सुन्दरता त चित्रमा मात्र हेरिन्छ यहाँ आत्मा र चरीत्र जस्तो पो होस कस्लाइ के मतलब यो मतलबको दुनियामा ।।। घर पनि घर छैन अब न

Read More

The fire could not burn inside me.म आगो बाल्न खोज्छु(Rama bhattrai)

I’m looking for a fire I wanna burn fire Think about the fire repeatedly कविता बाल्न खोज्छु आगो म आगो बाल्न खोज्छु आगोले बारम्बार मलाइ जलाओस सोच्छु म आगोलाई चलाइ रहन्छु आगोमा बसिरहन्छु तर आगोमा बस्दा आगोलाइ चलाइ राख्दा तर पनि आगोले मलाइ आफ्नो बनाएन आगोले म भित्रको आगो बाल्न सकेन ।।।।   दन्किन्छ्न ज्वालाहरु

Read More

%d bloggers like this: