Category Archives: Story by Ryder Sudip

Are you a virgin ?यो प्रस्न म सङ पहिलो पटक भएको होइन

Are you a virgin ? उस्ले अचानक यस्तो प्रस्न गर्दा मन चकित भयो मन के भनुम म आफै चकित भए । हामी के गफ गर्दै थियौ र कहाँ बाट उस्ले यस्तो प्रस्न गरि । अक्सर यो प्रस्न त केटाले केटि लाई गर्थे मैले पनि गरेको छु कति लाई तर पहिलो पटक कसैले मलाइ सोधेको छ

Read More

कथा :- परिवर्तन र समय को फड्को (सत्य घटना)

बाल्यकाल यो शब्द सम्जने बित्तिकै एक छुट्टै किसिम को हासो प्रकट र खुसी को आभास हुन्छ । यै बेला मा नै मानिस को दिमाग तेजिलो र स्मरणशक्ति धेरै हुन्छ। बाल्यकाल हुँदै जवानी मा आउदा सम्म को समय को फड्को ले म , परिवार , समाज , देश मा ठूलो परिवर्तन ल्यायो । सकारात्मक भन्दा नकरात्मक

Read More

%d bloggers like this: