Category Archives: sugam sunami

जिन्दगी चलाउने अर्को कुनै उपाय नभएपछि,©सुगम सुनामी सात्तला, दैलेख

लाग्छ राजधानी पुग्न कयौं दिन सुनेर जानुहोस् कर्णाली वासिका पीडा एकछिन सुनेर जानुहोस् — जिन्दगी चलाउने अर्को कुनै उपाय नभएपछि, अवलाले शरीर बिक्रिमा राखिन सुनेर जानुहोस् – डक्टर बनी सेवा गर्ने रहर थियो धन बाधक बन्यो, थियो मेरो पनि ~ सपना रङ्गीन सुनेर जानुहोस्  प्रिया सुन किन्ने रहर गर्छिन यता आफू गरिब छु, यसैले पारेको

Read More

बहिनीको इज्जत लुटियो आफ्नै आँखा अगाडि(Sister’s daughter-in-law robbed herself before her own eyes)

अर्को शिर झुक्नेछ देश र राष्ट्रियता अगाडि तिम्ले आफ्नो चेहरा फरक देख्नु स्वभाविक हो, ऐनाले पनि फरक देख्छ आफुलाई ऐना अगाडि आखिर जति नै कठोर होस् के फरक पर्छ र, फूलले मुस्कुराउन छोडेन कहिल्यै काडा अगाडि  अब मैले बुद्ध बनेर काम छैन ऊ भन्दै थियो, बहिनीको इज्जत लुटियो आफ्नै आँखा अगाडि  देश बचाउन अनि पुर्खाको

Read More

%d bloggers like this: