Category Archives: uttam Sharma

के पुगेन तिमीलाइ पराइकै नजर मन पर्‍यो

गजल (तिहार कि दिदी) आउँछ भनी माला उनी आँखा तान्यौ अरे, नआउने कुरा भर्खर फोनमा जान्यौ अरे। फोनमा बार्ता भए पछि निरास नहो भन्दै, बाध्यतामा परेछ भाइ भन्ने ठान्यौ अरे। आउँछ भाइ धोका हुन्न हर्ष मानी मानी, पाल्पालि ढाका टोपी भाइलाइ छान्यौ अरे। एस्पाली त पक्कै आउँछ भन्दै भैली खेल्दै, भाइलाइ भनी अनरशा घिउमा झान्यौ

Read More

भन त तिम्रो अरु वाइफ्रेड छन कि छैनन ? अरु लाई पनि टाइम दिनु होला है,

कबिता ” मन छ ” मलाइ मै हुन मन छ। बिश्वको अग्लो सगरमाथा भन्दा, दुई अमल ठूलो हुन मन छ। ती दुई अमल ठड्याउदै, पुर्ब र दक्षिण फर्किएर पख भन्न मन छ। अनि, अन्यायको विरुद्धमा बोल्दै, गोला र बारुद बन्न मन छ। तराइ छेउछाउ गोला लाई लोला बनाउदै तर्साउन मन छ। हिमाल पारी बारुद लाई

Read More

म तिम्रो केशमा लुकेछु कसरी ? ती तिम्रा दृष्टिमा झुकेछु कसरी

गीति गजल (तेस्रो) मन्मा छ ममता आइ रहने, आमाको मायानै छाइ रहने। मायालु पन्मा सुतोस भनेर, हासी खुसी लोरि गाइ रहने। आफुचै अनिदो भोकै बसेर, सन्तान लाई खुवाइ रहने। जति दुःख गर्दा नि नभएसी मन भित्र पिर लाई रहने। टाल्दै र सिउदै गरि जिन्दगी, अझै कत्ती दुःख पाई रहने। गीति गजल (दोस्रो) अझै के के

Read More

उनी आइन पाकेको चै थिएन काचै खाइन ।

मुक्तक मन बाट आउनु पर्छ अरुले भनेर हुन्न, राम्रो अरुले देखनु पर्छ आफु बनेर हुन्न, समय सगै चलनु अनी चलाउनु पर्छ रे, प्रगती आफै गर खोइरो अर्का खनेर हुन्न! कबिता तिमी गाउँ जान्नौ ? तिमी मान्छ्यौ भने एउटा कुरा भनु ? यो शहरको कोलाहलमा न तिमी रमायौ न म रमाए रमाए त तिनै रमाए जस्लाइ

Read More

आज मलाइ याद पनि के के आयो के के आयो, अनरशा खाउ ल भनी फुराएको याद आयो।

गजल (पहिलो पटक डबल काफिया) जवानिमा प्रबेश गर्दा मिलाएको किस, नछोड्ने भो तिमिले त्यो पिलाएको विष! स्वार्थ रैछ हल्का तिम्रो मनमा नजानिदो, कहिले मर्छ थाहा छैन खिलाएको रिस। कति बेरनु धोती साडी दिक्कभाको दिन, मन होला लाउन लाइ सिलाएको पिस। छेड्छाड गर्दै कतिले भने पनि होलान, कम्मर कति मर्काउदै हिलाएको मिस ! भन्छौ तिमि कहिलेकाही

Read More

%d bloggers like this: