Category Archives: Vhisma

के था’ मुटु भित्र पनि हावा हुरी चल्छ भन्नेWhat was the ‘air inside the heart’?(vhisma)

थाहै थिएन अागो बिना नै यो मन जल्छ भन्ने । बिश्वासै भएन स्वप्निल मन्जिल पनि ढल्छ भन्ने । कोरा कागजमा रंगिन तस्बिर कोरू झै लाग्छ , ध्यान गएन चित्र सबै कागजसगैं गल्छ भन्ने । फल भनी रोप्याथेँ मलाई उस्तै जस्तै लाग्थ्यो , यादै अाएन एैँरेलु पनि तितो फल्छ भन्ने । मन भरि अाशाका ती दीपहरू

Read More

%d bloggers like this: