Royera Basen – Swaroop Raj Acharya Ft. Rambo Adhikari | New Nepali Adhunik Song 2017

यहाँहरुले सर्बाधिक मन पराउँनु भएको “प्रारम्भ” एल्लबमको “तीम्रो सुन्दर आँखामा “

 

बोलको गीतको अपार सफलता पस्चात मेरो अर्को सङ्गीतबद्व “रोयरै बसे ”

बोलको गीतको म्युजिक भिडियो आज यहाँहरु समक्ष पस्कन पाऊदा खुशी लागेको छ ।

चर्चीत तथा लोकप्रिय गायक स्वरुप राज आचर्यको स्वर तथा बिष्णु सुबेदि को स-शक्त सब्द अनि रेम्बो अधिकारि ,

शिल्पा रेग्मी र मेरो स्वयम् अभिनय रहेको यो भिडियो लाई यहाँहरुले हेरेर सल्लाहा, सुझाब तथा माया दिनु होला ।

%d bloggers like this: