Tag Archives: gajal

“अनि आफैले फल टिप्ने भएपछी त आफ्नो भागमा अलि बढी राख्नु पर्ने है –सुधिर कुमार सुमन

मलाइ मनपर्ने एमाले मध्यका एक बामदेब हारेछन नमज्जा लाग्यो।एक जमनामा म यी बुढाको भाषण सुन्न खुब चाख लिने गर्थें।नहार्नु पर्ने मान्छे।जुन एमालेमा हार्नुपर्ने मान्छे जितिरहेका छन।दोश्रो बरियताका काजी र बाम दुबैलाइ पाखा लाउने रणनिती।देखेर आफ्नै लघुकथा याद आयो। लघुकथा:रणनिति सुधिर कुमार सुमन “मने तपाईं हरु सबैले सिकेकै कुरो हो।हामि मध्य अधिकांसले जङ्गल मा गुरिल्ला तालिम

Read More

यश कारण तिमी काडा को सफर मा नडराउनु—Purna Singh

केही काम थिएन मेरो,यहि रोगले सहर पसे !! साथ दिएनन् कसैले अनि ,शोकले सहर पसे !! भन्न त भन्थे मलाई ,कहिले चोट पुर्याउदिन भनेर !! तर त्यसो भएन कहिले ,र त बिगोग ले सहर पसेँ !! पबित्र यो मेरो मनमा,छुरा चलाउदा ख्याल ठट्टा गर्दै अनि त्यो जोग ले सहर पसेँ !! प्रकृति र पहराले साथ

Read More

आज तिमीले नै बहाना खोज्दैछौ–Rishiram Pandey

के प्रेम नगरूॅ ? ● बरू प्रेम नै नगरूॅ भन्छ्यौ तिमी प्रेममा रून पनि आनन्द हुन्छ टाढा हुन पनि मजा हुन्छ कसरी भनूॅ सॅधै भरि फूल हुन्छ भनेर तर प्रेममा काॅडामा कुल्चनु पनि अभूतपूर्व क्षण झैं हुन्छ फेरि पनि तिमी भन्छ्यौ भेट नभाको भए जाती हुन्थ्यो तर म मान्दिन त्यो कुरा अलिकति लुकेर रूने बहाना

Read More

शरीरको यो हिस्सा बाट यसरी उडि -Rama Bhattrai

एक राज कि बात हैं रात में निद नहि आति पएक राज कि बात हैं रात में निद नहि आति पर तुम्हारा खयाल आता हैं ना जिने देता हैं ना मर्ने अजिव कस्मकस हैं ए दिन तो होता हैं हर रोज पर उजाला कहि छोडकर आता हैं पता नहि क्या दुस्मनी निभाता हैं ए सबेरा

Read More

कसैको हार कसैको, जीत भएको छ।Someone’s defeat has won.

गजल Language-English and Nepali कसैको हार कसैको, जीत भएको छ।   हो यहाँ बाजिमा हार्ने, पतित भएको छ।   बाँसको थानमा, सारौँटेको झगडा पनि।   धेरैलाई कर्णपृय, संगीत भएको छ।   परदेश जाने, युवाहरूको किन होला?   दोसि भन्दै मृत्युदन्ड घोषित भएको छ।   नेता जन्माउने, कारखाना रे हाम्रो देश।   यहि कारण नेपाल, थकित

Read More

%d bloggers like this: